Online Nepal बुधबार, बैशाख १९ २०८१

प्रतिनिधिसभाको बैठक शुरु

प्रतिनिधिसभाको बैठक शुरु


मध्यान्तर
  • बिहिबार, माघ ५ २०७९

  • फाइल तस्बिर

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बसेको हो ।

    आजको बैठकको सुरुआतमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । त्यसपछि सभामुख पदको निर्वाचन प्रक्रिया थालिनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार