Online Nepal शुक्रबार, बैशाख १४ २०८१

प्रधानमन्त्री प्रचण्ड द्वारा गोरखा महोत्सव उद्घाटन

प्रधानमन्त्री प्रचण्ड द्वारा गोरखा महोत्सव उद्घाटन


मध्यान्तर
  • बुधबार, पुष २७ २०७९

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा महोत्सवको उद्घाटन गरेका छन् ।

    काठमाडौंबाट हेलिकप्टरमार्फत गोरखा पुगेका उनले महोत्सवको उद्घाटन गरेका हुन् ।

    गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि महोत्सव सुरु भएको महोत्सव गोरखास्थित हरमटारीमा प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् ।

    महोत्सव उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे तथा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंलगायत सहभागी रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार