Online Nepal शुक्रबार, बैशाख २१ २०८१

नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्दै

नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्दै


मध्यान्तर
  • मंगलबार, चैत्र २० २०८०

  • काठमाडौं । एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि–२० शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले बरोडाविरुद्ध टस हारेको छ ।

    नेपालले टस हारेर पहिले ब्याटिङको निम्ता पाएको छ ।

    नेपाल आउँदै गरेको एसिसि प्रिमियर कप तथा विश्वकपको तयारीका लागि यो त्रिकोणात्मक शृंखला खेलिरहेको छ ।

    यसअघि पहिलो टी–२० खेलमा नेपालले गुजरातलाई पराजित गरेको थियो ।

    नेपाली टिम स् रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र अभिनास बोहरा ।

    प्रतिक्रिया
    थप समाचार