Online Nepal मंगलबार, बैशाख १८ २०८१

गायक राजेश पायल पक्राउ

गायक राजेश पायल पक्राउ


मध्यान्तर
  • बिहिबार, चैत्र २२ २०८०

  • काठमाडौं । गायक राजेश पायल पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा गायक राईसहित अन्य  तीनजना कलाकार पक्राउ परेको प्रहरीले जनाएको छ  ।

    गएराति काठमाडौँको बानेश्वरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

    उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होहल्ला गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार