Online Nepal सोमबार, बैशाख २४ २०८१

सलिकोको अध्यक्षमा पुनः मुल, सञ्चालकमा ५ जना निर्वाचित

सलिकोको अध्यक्षमा पुनः मुल, सञ्चालकमा ५ जना निर्वाचित


मध्यान्तर
  • बुधबार, चैत्र २८ २०८०

  • काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी ९सलिको० को अध्यक्षमा पुनः मनोहर दास मुल नियुक्त भएका छन् । चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले मुललाई पुनः अध्यक्ष पदमा नियुक्त गरेको हो ।

    सोहि दिन सम्पन्न कम्पनीको २७औं वार्षिक साधारण सभाले मूलसहित ६ जनालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ । संस्थापक सेयरधनीको समूह क बाट बैदेशिक लगानीकर्ता सिलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंकाबाट अजिथ रोहण गुणवद्र्धना मनोनित भएका छन् ।

    त्यस्तै, लोकमान्य गोल्छा, र सिद्धार्थमणि राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

    त्यस्तै, कम्पनीको सर्वसाधारण सेयरधनीकोतर्फबाट अरुणराज श्रेष्ठ र बिजन भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार