Online Nepal आइतबार, बैशाख २३ २०८१

राजनीतिमा आएको विकृति एनआरएनएमा पनि देखियो : अर्थमन्त्री शर्मा

राजनीतिमा आएको विकृति एनआरएनएमा पनि देखियो : अर्थमन्त्री शर्मा


मध्यान्तर
  • मंगलबार, चैत्र ८ २०७८

  • काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले  राजनीतिमा आएको विकृति एनआरएनएमा देखिएको बताएका छन् ।

    मंगलवार गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन उद्घाटन समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

    विधानलाई मिचेर काम नगर्न उनले सबै गैरआवासीय नेपालीलाई आग्रह गरे । टुटफुट नभई सबै एक भएर काम गर्नुपर्ने उनको भनाइ छ । ‘हामीले तपाईंहरूबाट ठूलो अपेक्षा गरेका छौं’  ‘तर तपाईंहरू नै एक हुनुहुन्न, तपाईंहरू एक हुनुस् विधान अनुसार काम गर्नुस् ,’उनले भने।

    प्रतिक्रिया
    थप समाचार