Online Nepal आइतबार, बैशाख २३ २०८१

अजोड इन्स्योरेन्स कम्पनीको सीईओमा कुमार बहादुर खत्री पुनः नियुक्त

अजोड इन्स्योरेन्स कम्पनीको सीईओमा कुमार बहादुर खत्री पुनः नियुक्त


मध्यान्तर
  • मंगलबार, जेष्ठ १० २०७९

  • काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कुमार बहादुर खत्री पुनः नियुक्ति भएका छन् । कम्पनीको संचालक समितिको बैशाख १५ गते बसेको १०४ औं बैठकको निर्णयानुसार कुमार बहादुर खत्रीको दोस्रो कार्यकाल ४ बर्ष थप गरी स्वीकृतिका लागि  बीमा समितिमा पठाएको थियोे । सोमबार खत्रीलाई ४ बर्ष कार्यकालको पदभार गर्न बीमा समितिले  स्वीकृति दिएको छ ।

    प्रतिक्रिया
    थप समाचार