Online Nepal शुक्रबार, बैशाख १४ २०८१

धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु


मध्यान्तर
  • शनिबार, मंसिर १७ २०७९

  • काठमाडौं ।  धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

    महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गको बिरेन्द्र बजारमा  बा १ ज ८२९३ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार