Online Nepal शुक्रबार, बैशाख १४ २०८१

नेशनललाईफको अत्याधुनिक सुविधा सम्पन्न भवन बन्दै

नेशनललाईफको अत्याधुनिक सुविधा सम्पन्न भवन बन्दै


मध्यान्तर
  • मंगलबार, मंसिर २७ २०७९

  • काठमाडौं । नेशनललाईफ इन्स्योरेन्स कम्पनीलि.ले नेपालगंज सुर्खेत रोडमाकरिब ३५ करोडको लगानीमा ७ तल्ले अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवन निर्माण गर्ने भएको छ । यसै क्रमम मिति २०७९ मंसिर २२ गते विहानको ७ बजेर ३१ मिनेटको शुभ साईतमा कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले जगपुजा सम्पन्न गर्दै भवन निर्माणको औपचारिक शिलान्यास गरेकि हुन् ।

    जग पुजा तथ ाशिलान्यास कार्यक्रमम ाकम्पनीका अध्यक्ष, संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, कम्पनीका विभिन्न शाखा कार्यालयहरुका कर्मचारीहरु लगायत सो क्षेत्रका वरिष्ठ अभिकर्ताहरु सहित करिब १०० जनाको उपस्थिती रहेको थियो ।

    नेपालगंजस्थित सुर्खेत रोडमा रहेको करिव साँढे चार कट्ठा जमिनमा निर्माण गर्न लागेको उक्त अत्याधुनिक भवन, सुविधा सम्पन्न अण्डर ग्राउण्ड पार्किङ सहितको हुनेछ भने भवनको निर्माण सम्पन्न भएपछि सो भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गर्न सकिनेछ ।
    आधुनिक प्रविधि सहित नेपालगंजकै नमूना भवनको रुपमा सम्पन्न हुन लागेको हुँदा सो भवन निर्माण पछि नेपालगंज लुम्विनीप्र देशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको छ ।
    रु. ५२ अर्व भन्दा बढि जीवन बीम ाकोष रहेको देशकै ठूलो बीम ाकम्पनीम ध्येको एक नेशनललाईफ इन्स्योरेन्स ले नियाम कनिकायश्री नेपाल बीमा प्राधिकरण संग पूर्व स्वीकृत लिई भवन निर्माण आरम्भ गर्न लागेको हो ।

     

    प्रतिक्रिया
    थप समाचार