Online Nepal बिहिबार, चैत्र १५ २०८०

म्याच फिक्सिङ प्रकरणमा क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ

म्याच फिक्सिङ प्रकरणमा क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ


मध्यान्तर
  • सोमबार, माघ ९ २०७९

  • काठमाडौँ । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा दुईजना क्रिकेटर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्व क्रिकेटर महबुब आलम र आदिल अन्सारी छन् ।

    नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई नेपाली क्रिकेटर पक्राउ गरेपछि राष्ट्रिय क्रिकेट टिमका सदस्य शरद भेषावाकरले सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन् ।

    पुस ९ गतेदेखि २७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिगमा राष्ट्रिय टिमका अलराउन्डर आदील अन्सारी र कीर्तिमानी पूर्व क्रिकेटर महबुब आलमलाई पक्राउ गरेको भन्ने समाचार सार्वजनिक भएको केही मिनेटपछि नै शरदले फेसबुकमा ‘ओम नम सिवाय’ भन्दै स्ट्याटस पोस्ट गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    ताजा अपडेट
    थप समाचार