Online Nepal सोमबार, बैशाख २४ २०८१

कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी, ७ वटा चारपांग्रे गाडी जले

कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी, ७ वटा चारपांग्रे गाडी जले


मध्यान्तर
  • सोमबार, चैत्र २० २०७९

  • काठमाडौं  । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ। आज बिहान ४ः४० बजे आगलागी भएको ललितपुर प्रहरीले जनाएको छ ।

    तत्कालै नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ। आगलागीमा ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र २ वटा स्कुटर जलेका छन्। एउटा मारुती भ्यान र अन्य ६ वटा गाडी जलेको छ। घटनाबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

     

     

    प्रतिक्रिया
    थप समाचार