Online Nepal मंगलबार, बैशाख २५ २०८१

हुन्डाईको आयोनिक ६ ले ३ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्यो

हुन्डाईको आयोनिक ६ ले ३ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्यो


मध्यान्तर
  • शुक्रबार, चैत्र २४ २०७९

  • काठमाडौं । हुन्डाई गाडीको आयोनिक ६ ले ३ वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ।

    न्यूवर्क इन्टरनेशनल अटो शोमा आयोनिक ६ ले वर्ल्ड कार अवार्ड प्राप्त गरेको हो।
    हुन्डाईको आयोनिक मोडलले लगातार ३ वटा अवार्ड हात पारेको छ। यसअघि २०२२ मा आयोनिक ५ ले अवार्ड पाएको थियो।

    हुन्डाई आयोनिक ६ ले वर्ल्ड कार अफ दी इएर, वर्ल्ड इलेक्ट्रिक भेहिकल र वर्ल्ड कार डिजाइन अफ द कारुको अवार्ड एकै पटक पाएको हो। 

    आयोनिक ६  ८० प्रतिशतसम्म चार्जिङ १८ मिनेटमा हुन्छ। एक पटकको चार्जका ६०० किलोमिटरसम्म कुद्न सक्ने हुन्डाईले जनाएको छ।

     

    प्रतिक्रिया
    थप समाचार