Online Nepal सोमबार, बैशाख २४ २०८१

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, काठमाडौंमै गरियो ल्याण्ड

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, काठमाडौंमै गरियो ल्याण्ड


मध्यान्तर
  • शुक्रबार, असार २९ २०८०

  • काठमाडौं । काठमाडौंबाट झापाको चन्द्रगढी उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्याका कारण अवतरण नगरी फर्काइएको छ। विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं फिर्ता गरिएको हो।

    जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो। अर्को जहाजबाट यात्रुलाई झापा पठाइएको र जहाज चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ। पछिल्लो समय जहाजमा समस्या आएर बीच बाटोबाटै फर्किने क्रम बढिरहेको छ।

    प्रतिक्रिया
    थप समाचार