Online Nepal बुधबार, बैशाख २६ २०८१

दोलखामा बस दुर्घटना, १६ जना घाइते

दोलखामा बस दुर्घटना, १६ जना घाइते


मध्यान्तर
  • शुक्रबार, साउन २६ २०८०

  • काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिकास्थित गोपीखोलामा बस दुर्घटना भएको छ । मिर्गेबाट चरिकोट आउँदै गरेको बा।२ ख ५४२९ नबरको बस गोपीखोलामा दुर्घटना भएको दोलाखा प्रहरी कार्यलयले जनाएको छ ।

    दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । घाइतेहरुलाई चरिकोट स्थित दोलखा सामुदायिक अस्पताल र च्छो रोल्पा अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार