Online Nepal सोमबार, बैशाख २४ २०८१

पेट्रोल र डिजलमा भारी मूल्यवृद्धि

पेट्रोल र डिजलमा भारी मूल्यवृद्धि


मध्यान्तर
  • बुधबार, साउन ३१ २०८०

  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको भारी मूल्यवृद्धि गरेको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले जनाएको छ ।

    अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४।५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

    प्रतिक्रिया
    थप समाचार