Online Nepal बिहिबार, बैशाख २० २०८१

चीनमा उपचाररत गृहमन्त्री श्रेष्ठ आज ‘डिस्चार्ज’

चीनमा उपचाररत गृहमन्त्री श्रेष्ठ आज ‘डिस्चार्ज’


मध्यान्तर
  • सोमबार, कार्तिक ६ २०८०

  • तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीएफआर)मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठलाई यही कात्तिक १ गते हृदयाघात भएको थियो । उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ ।

    उपप्रधानमन्त्री श्रेष्ठ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार