Online Nepal आइतबार, बैशाख १६ २०८१

नेप्सेमा तेस्रो सर्किट , सोमबारको लागि शेयर कारोबार स्थगित

नेप्सेमा तेस्रो सर्किट , सोमबारको लागि शेयर कारोबार स्थगित


मध्यान्तर
  • सोमबार, फाल्गुन २१ २०८०

  • काठमाडौँ । बजारमा तेस्रो सर्किट लागेको छ ।

    बजार खुलेको तीन मिनेटमै सर्किट ब्रेक लगेर २० मिनेटका लागि बजार बन्द भउको थियो ।

    बजार आज ६बढेर बन्द भएको हो । दोस्रो सर्किट पश्चात पनि १ मिनेटभन्दा कम अवधिमानै नेप्से ६ प्रतिशतले बढेपछि सोमबारको लागि शेयर कारोबार बन्द भएको हो।

    आज सैँतीस करोड बाहुन्न लाख बरबकारको कारोबार भएर बजार बन्द भएको हो ।

    प्रतिक्रिया
    थप समाचार