Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

नेपाल लाईफ इन्स्योरेन्सको ५१ प्रतिशत लाभांश घोषणा

नेपाल लाईफ इन्स्योरेन्सको ५१ प्रतिशत लाभांश घोषणा


मध्यान्तर
  • बुधबार, पुष ८ २०७७

  • काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको  छ । कम्पनीको ३११ औँ सञ्चालक समितिको मंगलवार बसेको बैठकले सो निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष ७५/७६को मुनाफाबाट शेयरधनीहरुलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिने भएको हो ।

    प्रतिक्रिया
    थप समाचार