Online Nepal मंगलबार, बैशाख १८ २०८१

रवि लामिछानेविरुद्ध रिट लिएर सर्वोच्च पुगे युवराज सफल

रवि लामिछानेविरुद्ध रिट लिएर सर्वोच्च पुगे युवराज सफल


मध्यान्तर
  • सोमबार, बैशाख २५ २०८०

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ ।

    सिन्धुलीका युवराज सफल लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गर्दै रिट निवेदन बोकेर सोमबार सर्वोच्च पुगेका हुन् ।

    प्रतिक्रिया
    थप समाचार