Online Nepal सोमबार, बैशाख २४ २०८१

सडकमा नै पुगेर सवारी चेकिङमा जुटे गृह र बातावरणमन्त्री

सडकमा नै पुगेर सवारी चेकिङमा जुटे गृह र बातावरणमन्त्री


मध्यान्तर
  • सोमबार, जेष्ठ २१ २०७५

  • काठमाडौँ, २० जेठ – गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सार्वजनिक सवारीसाधन चेकजाँच गरेका छन् । आइतबार बिहान राजधानीको थापाथलीमा मन्त्रीद्वयले सडकमै पुगेर सवारीसाधनकाे प्रदुषण जाँच गरेका हुन ।

    प्रतिक्रिया
    थप समाचार