Online Nepal सोमबार, बैशाख २४ २०८१

आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार नपाइने

आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार नपाइने


मध्यान्तर
  • बुधबार, बैशाख १२ २०८१

  • काठमाडौँ । बुधबार राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ ।  वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जानकारी दिएको छ ।

    वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार