Online Nepal सोमबार, बैशाख २४ २०८१

कर्णालीमा माओवादीका रणसिंह परियार बने मन्त्री

कर्णालीमा माओवादीका रणसिंह परियार बने मन्त्री


मध्यान्तर
  • बुधबार, बैशाख १२ २०८१

  • काठमाडौँ । कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट रणसिंह परियार मन्त्रीमा नियुक्त भएका छन्।

    मुख्यमन्त्री यामलाल कँडेलले माओवादीका सांसद परियारलाई बुधबार दिउँसो विनाविभागीय मन्त्री नियुक्त गरेका हुन्।

    नवनियुक्त मन्त्री परियारले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन्। उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन्।

    प्रतिक्रिया
    थप समाचार