Online Nepal शुक्रबार, बैशाख ११ २०८३
कांग्रेसको विशेष महाधिवेशन

भृकुटीमण्डपमा चहलपहल सुरु (तस्बिरहरु )

भृकुटीमण्डपमा चहलपहल सुरु (तस्बिरहरु )


मध्यान्तर
  • आइतबार, पुष २७ २०८२

  • काठमाडौँ  । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा चहलपहल सुरु भएको छ । आज दिउँसो १ बजे उदघाटन हुने विशेष महाधिवेशनमा प्रतिनिधिहरुको आ-आफ्नो नाम दर्ता गर्ने क्रम चलिरहेको छ । काठमाडौँका पाँच स्थानबाट जुलससहित कार्यक्रम स्थल भृकुटीमण्डपमा पुग्ने आयोजकले जनाएको छ  ।

    प्रतिक्रिया
    थप समाचार