काठमाडौं । राप्रपा नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार साँझ पाण्डेलाई सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको आरोपमा पक्राउ गरेको हो।
यसअघि प्रहरीले सो प्रकरणमा ६ जनालाई पक्राउ गरिसेको छ ।