Online Nepal मंगलबार, बैशाख २५ २०८१

आज ओलीको मुद्दामा सुनुवाइ

आज ओलीको मुद्दामा सुनुवाइ


मध्यान्तर
  • सोमबार, असोज ४ २०७८

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको छ ।

    सर्वोच्च अदालतको पेसी सूचीमा उक्त रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी तोकिएको छ ।

    प्रतिक्रिया
    थप समाचार