Online Nepal आइतबार, बैशाख २३ २०८१

कांग्रेसको तर्फबाट काठमाडौंको मेयरमा सिर्जना सिंह

कांग्रेसको तर्फबाट काठमाडौंको मेयरमा सिर्जना सिंह


मध्यान्तर
  • सोमबार, बैशाख १२ २०७९

  • काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिंह प्रकाशमान सिंहकी पत्नी हुन् ।

    उनी आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने जनाइएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार