Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

महजोडी अभिनित ‘महापुरुष’ हेर्ने ओलीको इच्छा

महजोडी अभिनित ‘महापुरुष’ हेर्ने ओलीको इच्छा


मध्यान्तर
  • शुक्रबार, कार्तिक ४ २०७९

  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ हेर्ने इच्छा व्यक्त गरेका छन्। स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्ने अभिनेता श्रेष्ठको भनाइको शुक्रबार फेसबुकमार्फत प्रशंसा गर्दै अध्यक्ष ओलीले शुभकामना दिएका छन्।

    ‘वाह कस्तो इच्छाशक्ति १ सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस् भन्ने कामना गर्दछु’, ओलीले भनेका छन्, ‘मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनित चलचित्र महापुरुष हेर्ने इच्छा लागेको छ। चलचित्र महापुरुषको भव्य सफलताको कामना गर्दछु।’

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार