Online Nepal शनिबार, बैशाख २२ २०८१

मोदीले पाए विश्वासको मत

मोदीले पाए विश्वासको मत


मध्यान्तर
  • शुक्रबार, साउन २६ २०८०

  • काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वासको मत पाएका छन् ।

    मणिपुर हिंसाको विषयलाई लिएर विपक्षी गठबन्धनले मोदीविरुद्ध अविश्वास प्रस्ताव ल्याएको थियो । त्यसको पक्ष र विपक्षमा तीन दिनसम्म बहस भएको थियो । त्यसपछि बिहीबार ध्वनी मतले विश्वास प्रस्ताव अस्वीकृत भयो ।

    सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री मोदीले मणिपुरमा शान्ति कायम गरेरै छाड्ने बताएका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार