Online Nepal आइतबार, बैशाख १६ २०८१

कर्णालीका मन्त्रीहरुले दिए राजीनामा

कर्णालीका मन्त्रीहरुले दिए राजीनामा


मध्यान्तर
  • मंगलबार, फाल्गुन २२ २०८०

  • काठमाडौँ । कर्णाली सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन् ।

    अर्थमन्त्री बेदराज सिंहले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएको बताए। कर्णाली प्रदेश सभामा कांग्रेसका १४ सांसद रहेका छन् ।

    राजीनामासँगै पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

     

    प्रतिक्रिया
    थप समाचार