Online Nepal आइतबार, बैशाख १६ २०८१

सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त

सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त


मध्यान्तर
  • मंगलबार, फाल्गुन २२ २०८०

  • काठमााडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेकपा माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेका छन् ।

    माओवादीका सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई मुख्यमन्त्री शाहले हटाएका हुन् । शाहले रिक्त दुई मन्त्रालय आफैँसँग राखेका छन् ।

    यसअघि गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री सुरेन्द्र पाण्डेले माओवादीका २ मन्त्री हटाएका थिए ।

    प्रतिक्रिया
    थप समाचार