Online Nepal आइतबार, बैशाख २३ २०८१

चेक लिस्टसहित आएका छौँ, कम्प्रोमाइज हुन्न : मन्त्री लामिछाने

चेक लिस्टसहित आएका छौँ, कम्प्रोमाइज हुन्न : मन्त्री लामिछाने


मध्यान्तर
  • शुक्रबार, फाल्गुन २५ २०८०

  • काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही समय गृहकार्य गरेर काम अघि बढाउने बताएका छन् ।

    आज सामाजिक सञ्जाल फेसबुकबाट महाशिवरात्रि, अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली सेना दिवसका अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै उनले काम गर्न चेक लिस्टसहित आएको र काममा कुनै सम्झौता नहुने बताएका छन् ।

    उनले लेखेका छन्– ‘चेक लिस्टसहित आएका छौँ । कम्प्रोमाइज हुन्न । केही समय होम वर्कमा रहनेछौँ ।’

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार