Online Nepal आइतबार, बैशाख २३ २०८१

नेप्सेमा निरन्तर गिरावट

नेप्सेमा निरन्तर गिरावट


मध्यान्तर
  • सोमबार, चैत्र १९ २०८०

  • काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्सेमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ६.२६ प्रतिशतले घटेर २०१२.०७ मा पुगेको छ । यस्तै आज कारोबारमा पनि गिरावट आएको छ  अघिल्लो कारोबार दिन ३ अरब भन्दा बढीको कारोबार हुँदा सोमबार २ अरब ८७ करोड बराबरको मात्र कारोबार भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार