Online Nepal शनिबार, बैशाख २२ २०८१

बसको ठक्करबाट एक महिलाको मृत्यु

बसको ठक्करबाट एक महिलाको मृत्यु


मध्यान्तर
  • बिहिबार, बैशाख १३ २०८१

  • काठमाडौँ । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ ।

    राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट मृत्यु भएको हो ।

    उक्त बसले रिजाललाई ओर्लने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार