Online Nepal सोमबार, फाल्गुन २५ २०८२

सर्लाहीको बलरा(४ स्थित एक केन्द्रमा विवाद, मतदान रोकियो

सर्लाहीको बलरा(४ स्थित एक केन्द्रमा विवाद, मतदान रोकियो


मध्यान्तर
  • बिहिबार, फाल्गुन २१ २०८२

  • काठमाडौं । सर्लाहीको बलरा नगरपालिका-४ को एक केन्द्रमा मतदान रोकिएको छ ।

    दलका प्रतिनिधिहरूबीच विवाद हुँदा बलरा-४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रको मतदान रोकिएको हो ।

     

    बलरा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो ।

    अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर विवाद मिलाउने प्रयास गरिरहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार