Online Nepal शनिबार, बैशाख २२ २०८१

कृषि बाली र पशुबीमा ८० प्रतिशत अनुदान दिने

कृषि बाली र पशुबीमा ८० प्रतिशत अनुदान दिने


मध्यान्तर
  • आइतबार, जेष्ठ १५ २०७९

  • काठमाडौं । सरकारले आगामी २०७९ वर्ष लाई कृषि तथा जैविक विविधता वर्षको रुपमा मनाउने भएको छ।

    आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था गरेको बताएका हुन्।

    कृषि बाली र पशुबीमा ८० प्रतिशत अनुदान दिने भएको छ। जसको लागि ७६ करोड विनियोजन गरेका छन्। उखु किसानलाई उत्पादन वर्ष नै मुल्य उपलब्ध गराइनेछ। नेपाललाई चीनिमा आत्मनिर्भर बनाउने बजेटमा उल्लेख रहेको छ।

    प्रतिक्रिया
    थप समाचार