Online Nepal सोमबार, बैशाख १७ २०८१

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन


मध्यान्तर
  • शुक्रबार, कार्तिक १० २०८०

  • काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको समाचार संस्था अन्तर्राष्ट्रिय सचार माध्यमहरुले जनाएका छन्  ।

    ६८ वर्षीय नेता ली गत मार्च महिनासम्म प्रधानमन्त्री थिए । उनी दुई पटक प्रधानमन्त्री भएका थिए । ली खछ्याङ राष्ट्रपति सी चिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरीयताका नेता थिए ।

    प्रतिक्रिया
    थप समाचार