Online Nepal शनिबार, बैशाख २२ २०८१

मर्दी पदयात्रामा गएका एक पर्यटक सम्पर्कविहीन

मर्दी पदयात्रामा गएका एक पर्यटक सम्पर्कविहीन


मध्यान्तर
  • आइतबार, पुष १५ २०८०

  • काठमाडौं । कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा एक पर्यटक सम्पर्कविहीन भएका छन्।
    शनिबार बिहान ४ बजे हाइक्याम्पमा रहेको म्याजिक माउन्टेन होटलबाट पानीको बोतल र टर्चलाइट बोकेर बेसक्याम्पतिर लागेका स्विडेनी मिची नामका युवक पर्यटक साँझसम्म होटल नफर्केका हुन् । मर्दी हिमाल पदयात्रा कास्कीको माछापुच्छ्रे गाउँ पालिकामा पर्छ। गाउँपालिकाले उठाउने पर्यटन शुल्कको फर्ममा फर्म भरेर हिँडेका उनी साँझसम्म नफर्किएपछी खोजी तीव्र परिएको वडा नम्बर-८ का अध्यक्ष राम गुरुङले जनाएका छन् ।

    फाइल तस्बिर ।

     

    प्रतिक्रिया
    थप समाचार