Online Nepal आइतबार, बैशाख १६ २०८१

रुस–युक्रेन युद्धमा थप तीन नेपालीको मृत्यु, मारिनेको संख्या १० पुग्यो

रुस–युक्रेन युद्धमा थप तीन नेपालीको मृत्यु, मारिनेको संख्या १० पुग्यो


मध्यान्तर
  • मंगलबार, पुष १७ २०८०

  • काठमाडौं । रुस–युक्रेन जारी युद्धमा थप तीन नेपालीको मृत्यु भएको छ ।

    मृत्यु हुने तीनैजना रुसी सेनामा भर्ना भएका नेपाली हुन् ।

    मृत्यु हुने थप तीन नेपालीमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरी रहेका रुसको मस्कोस्थित नेपाली दूतावास स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    थप समाचार