Online Nepal आइतबार, बैशाख २३ २०८१

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटवार्ता


मध्यान्तर
  • शनिबार, माघ ६ २०८०

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल`प्रचण्ड´र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटवार्ता भएको छ।

    असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगान्डाको कम्पाला पुगेका दुई नेतासहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको हो।

    भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र हितका मामिलामा समेत दुवै देश एक ठाउँ उभिन आवश्यक रहेकोमा जोड दिए।

    भेटमा प्रधानमन्त्रीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकोमा जोड दिँदै त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताएको उनको सचिवालयले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार