Online Nepal सोमबार, बैशाख १७ २०८१

नेपाल हङकङसँग ७३ रनले पराजित

नेपाल हङकङसँग ७३ रनले पराजित


मध्यान्तर
  • शनिबार, फाल्गुन २६ २०८०

  • काठमाडौं । टी-२० आई को पहिलो खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ ।

    घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

    बलिङमा नेपालका लागि डेब्यु गरेका तीव्र गतिका बलर आकाश चन्द्रले सर्वाधिक ३ विकेट लिए।

     

    प्रतिक्रिया
    थप समाचार