Online Nepal आइतबार, बैशाख १६ २०८१

आयरल्यान्ड‘ए’विरुद्ध नेपालका दुबै ओपनर आउट

आयरल्यान्ड‘ए’विरुद्ध नेपालका दुबै ओपनर आउट


मध्यान्तर
  • मंगलबार, चैत्र १३ २०८०

  • काठमाडौं । आयरल्यान्ड ‘ए’विरुद्ध नेपालका दुबै ओपनर आउट भएका छन् ।

    दोस्रो विकेटका रुपमा ओपनर कुशल भुर्तेल आउट भए । भुर्तेल २५ रनमा आउट भए ।

    यसअघि अर्का ओपनर आसिफ शेख पहिलो विकेटका रुपमा ११ रन बनाएर आउट भएका थिए ।

    प्रतिक्रिया
    थप समाचार