Online Nepal आइतबार, बैशाख २३ २०८१

प्रदेश-१ को नामकरणका लागि सभामुखले बोलाए सर्वदलीय बैठक

प्रदेश-१ को नामकरणका लागि सभामुखले बोलाए सर्वदलीय बैठक


मध्यान्तर
  • सोमबार, साउन २ २०७९

  • काठमाडौं । प्रदेश-१ को नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।

    दलहरु नामकरणका लागि आ-आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुख  प्रदीपकुमार भण्डारीले ले बैठक बोलाएका हुन् ।

    सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।

    सभामुख भण्डारीले प्रदेशसभाको बैठक साउन ८ गते दिउँसो १ बजेका लागि बोलाएको सचिव पराजुलीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    ताजा अपडेट
    थप समाचार