Online Nepal शनिबार, बैशाख २९ २०८१

फर्स्ट माइक्रो फाइनान्सको १३.६८ प्रतिशत लाभांश प्रस्ताव

फर्स्ट माइक्रो फाइनान्सको १३.६८ प्रतिशत लाभांश प्रस्ताव


मध्यान्तर
  • बिहिबार, भाद्र ११ २०७७

  • काठमाडौं–  फस्ट माइक्रोफाइनान्स लघु वित्तीय संस्था लिमिटेडले  गत बर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।  बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ९.५० प्रतिशत बोनश शेयर र ४.१८४२ प्रतिशत नगद लाभांश गरी जम्मा  कुल १३.६८४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ  ।

    संचालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पछि  आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

     

    प्रतिक्रिया
    थप समाचार