Online Nepal शुक्रबार, बैशाख २८ २०८१

गरिमा बिकास बैंकले साहारा बिकास बैंकलाई प्राप्त गर्ने

गरिमा बिकास बैंकले साहारा बिकास बैंकलाई प्राप्त गर्ने


मध्यान्तर
  • शनिबार, असोज १७ २०७७

  • काठमाडौं । गरिमा विकास बैंकले साहारा विकास बैंकलाई प्राप्ती (एक्वायर) गर्ने भएको छ । काठमाडौमा केन्द्रिय कार्यलय रहेको गरिमा र सर्लाहीमा केन्द्रिय कार्यालय रहेको साहाराबीच एक्वायर गर्ने विषयमा सम्झादारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

    दुबै बैंकहरुको चलअचल सम्पत्ति तथा दायित्व मूल्याँकन (डीडीए) पछि मात्र सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) कायम गर्ने सहमति भएको छ ।

    प्रतिक्रिया
    थप समाचार