Online Nepal शनिबार, बैशाख २९ २०८१

एनएमबि बैंक र होटेल भिवान्ताबिच छुट प्राप्त गर्ने समझदारीमा हस्ताक्षर

एनएमबि बैंक र होटेल भिवान्ताबिच छुट प्राप्त गर्ने समझदारीमा हस्ताक्षर


मध्यान्तर
  • बिहिबार, असोज २२ २०७७

  • काठमाडौँ । एनएमबि बैंक र होटेल भिवान्ताबिच छुट प्राप्त गर्ने समझदारीमा हस्ताक्षर   भएको छ  ।  बैंकका ग्राहकहरुले होटेल भिवान्ताको प्राङ्गणमा रहेको मिन्ट र आकृती रेष्टुरेन्टबाट खाना र हल्का पेय पदार्थहरूको खरिदमा १५% छुट प्राप्न गर्ने समझदारीमा हस्ताक्षर गरिएको छ ।

    समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र होटेल भिवान्ताका तर्फबाट सहायक बिक्री प्रबन्धक इंदिना राईले हस्ताक्षर गरेका हुन् ।   एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार