Online Nepal सोमबार, बैशाख २४ २०८१

बैंक तथा वित्तीय संस्थाले प्रकाशित गर्ने वित्तीय विवरणको समय थप

बैंक तथा वित्तीय संस्थाले प्रकाशित गर्ने वित्तीय विवरणको समय थप


मध्यान्तर
  • बुधबार, कार्तिक ५ २०७७

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रकाशित गर्ने प्रथम  त्रैमासिक वित्तीय विवरणको लागि १५ दिन समय थप गरेको छ ।

    बैंक तथा वित्तीय वित्तीय संस्थाले हरेक तीन महिना सकिएको १५ दिन भित्र वित्तीय प्रतिवेदन प्रकाशन गर्नुपर्नेमा अब एक महिना भित्र विवरण प्रकाशित गर्नुपर्ने छ ।

    अब बैंक तथा वित्तीय संस्थाले कात्तिक मसान्तसम्म प्रकाशित गर्न सकिने भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार