Online Nepal मंगलबार, बैशाख २५ २०८१

प्राथमिक बजारमा अहिलेसम्मकै ठुलो रकमको आइपिओ आउने

प्राथमिक बजारमा अहिलेसम्मकै ठुलो रकमको आइपिओ आउने


मध्यान्तर
  • बिहिबार, मंसिर ४ २०७७

  • उक्त प्रस्ताव पारित भएसँगै आइपिओ निष्कासन गर्न बाटो खुलेको हो । यो आर्थिक वर्षभित्र नेपालकै एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अहिलेसम्मकै ठूलो रकम बराबरको आइपिओ आउने निश्चित भएको हो ।

    मुलुकभित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका आयोजनामा लगानी गर्ने उद्देश्य लिएर स्थापना भएको यस बैंकले अहिलेसम्म ८ अर्ब ८५ करोड बराबरको कर्जा लगानी गरेको छ । सभाले आर्थिक बर्ष २०७६/७७ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार