Online Nepal आइतबार, बैशाख १६ २०८१

प्रभु बैंकको उच्च तहमा परिवर्तन

प्रभु बैंकको उच्च तहमा परिवर्तन


मध्यान्तर सम्बाददाता
  • बुधबार, साउन ७ २०७७

  • काठमाडौं । प्रभु बैंकमा हेरफेर भएको छ । पहिले डिपुटी जनरल म्यानेजर हुनुभएको मनिराम पोखरेल डेपुटी सिइओ हुनभएको छ । प्रभु बैंकमा प्रवद्र्धन कार्य गरीरहनुभएको प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक हुनु भएको छ । पहिला विजनेश बैकिंग गरिरहनु भएको रिवस श्रेष्ठ सीसीओको जिम्मेवारी कार्यमा कार्यगत हुनुहुन्छ । रेणुप्रसाद पाण्डेजी चाहिँ विजनेश अफीसर(सिबिओ)बाट चिफ विजनेश अफिसर मा कार्यरत हुनुहुन्छ ।
    यसभन्दा पहिले मानव संसाधन र कार्पोरीट हेड रहनु भएको रश्मी पन्तलाइ सिओओ जिम्मेवारी पदमा कार्य थपिएको छ । निरज लम्साललाई प्रमुख कर्जा अधिकृत बाट सेन्टर बी को प्रमुख बनाइएको छ । यो हेरफेर साउन १ गते देखी लागु हुने गरि जिम्मेवारी सुम्पने बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार