Online Nepal आइतबार, बैशाख १६ २०८१

ग्लोबल आइएमई को आकर्षीत कर्जा

ग्लोबल आइएमई को आकर्षीत कर्जा


मध्यान्तर
  • बिहिबार, साउन ८ २०७७

  • ग्लोबल आइएमई बैंकले अहिले आकर्षीत घर कर्जा, जग्गा तथा गाडी किन्न र सेयरको ग्राहकलाई लक्षीत गरी यस्तो योजना प्रवाह गर्दै छ । घर कर्जाको लागी ३५ वर्ष सम्म ८.७५ प्रतिशतमा ब्याजदरमा घर कर्जा लिन पाउने छन् भने कर्जाको १ वर्ष सम्म स्थिर रहने छ । गाडीमा ८.९९ प्रतिशत र सेयरमा ९.४९ पतिशतमा कर्जा प्रवाह व्यवस्था गरिएको छ ।
    कर्जा लिन चाहने ग्राहकलाई कागज पेश गरेको ३ दिन भित्र विना झन्झट कर्जा दिन सक्ने व्यवस्था गरिएको छ ।सम्पूणर् शाखाहरुबाट उक्त व्यवस्था गरिएको छ । अन्य सेवा डेविट, क्रेडिट कार्ड व्यवस्थामा पनि ५० प्रतिशत छुट व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार