Online Nepal आइतबार, बैशाख २३ २०८१

काठमाडौं खतराको घेरामा , छिर्ने नाका झन कडाई गरिदै

काठमाडौं खतराको घेरामा , छिर्ने नाका झन कडाई गरिदै


मध्यान्तर
  • सोमबार, साउन १२ २०७७

  • काठमाडौं । कोरोनाले खुलेको चार महिना पश्चात काठमाडौंमा दिनानु दिन भित्रीने संख्या केहि बढेको देखिन्छ । उपत्यका छिर्ने नाका नाढुंगा र साँगा मा यात्रुहरुलाई पिसिआर परीक्षण गर्न शुरु गर्न थालिएको मन्त्रालयको इपीडियोलोजी तथा रोग नियन्त्रण महाशााखाले जानकारी दिनुभएको थियो । नागढुंगामा १४०० भन्दा पिसीआर परिक्षण गरेको थियो भने हजार भन्दा बढी सोमबार परीक्षण गरेको थियो ।काठमाडौंमा दिन प्रतिदिन कोरोना बढेर खतरा भइ रहेको छ भने बाहिर बाट पनि दिन प्रति दिन मान्छे भित्री रहेको छ । पास बेगर आउनेहरुलाई काठमाडौं प्रवेश गर्न नदिई फर्काइएको जानकारी नागढुंगाको प्रहरी प्रशासनले जानकारी दिनुभएको थियो ।
    नेपाल सरकारले पनि अहिलेको जटिल स्थितिमा कुनै समाधान निकाल्न सकेको छैन भने भारतको नाका पनि कडाईको साथ आउनेलाई रोक लगाउन सकेको छैन । हाल लकडाउन अन्त्य गरेर पनि कोरोना महामारीमा कुनै सुरक्षा नअपनाएको देखिन्छ भने जनतालाई पनि कुनै राहत योजना लेराउन नसकेको कारण यो सरकार कोरोनाको महामारी योजनामा सफलहुन नसकी चुकेको देखिन्छ ।

    प्रतिक्रिया
    थप समाचार